रामग्राम जेसीजद्धारा लैंगिक हिसा विरुद्ध सचेतना कार्यक्रम
2018-11-28 / 2018-11-28     10:00:00am - 02:00:00pm    
Location : रामग्राम नपा -७ Organized By : JCI Ramgram


लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत रामग्राम जेसीज परासीको आयोजनामा यही मंसिर १२ गते रामग्राम नगरपालिका वडा नं. ७ उजैनीमा जिल्ला प्रहरी कार्यालयको प्राविधिक सहयोगमा लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरियो ।
अध्यक्षता - जेसी मुक्तिप्रसाद पौडेल
प्रमुख अतिथि -वडाध्यक्ष शिवशंकर हरिजन
सहभागिता - उत्तम बालहित माविका विद्यार्थीहरु

JCI Events Archive