वीरता जेसीजले दियो विद्यालयलाई कम्प्युटर
2018-12-16 / 2018-12-16     11:00:00am - 12:00:00pm    
Location : बिर्तामोड Organized By : JCI Birta


वीरता जेसीजले दियो विद्यालयलाई कम्प्युटर
पुस १ गते आइतबार अर्थात डिसेम्बर १६ तारिक झापाको बिर्तामोड–१ स्थित वीरता जेसीजले
इलामको रोङ–६ सलकपुरस्थित मोतिराम माविको शैक्षिक विकासमा टेवा पुर्याउन एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । 

विद्यालयका प्रधानाध्यापक हर्कलाल गिरीले उक्त कम्प्युटर ग्रहण गरेका थिए ।

 वीरता जेसीजका अध्यक्ष एकराज गिरी र जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष बिनोद बस्नेतले कम्प्युटर हस्तान्तरण गरेका थिए ।

JCI Events Archive