४१औ पदस्थापन तथा पुरस्कार बितरण समारोह
2019-01-05 / 2019-01-05     11:05:00pm - 03:20:00am    
Location : इन्द्रेणी बैकेट बानेश्वर Organized By : JCI Kathmandu Lady


जेसिआइ काठमाडौँ लेडी नेपालको ४१औ पदस्थापन तथा पुरस्कार बितरण समारोह सन २०१९ जनवरी ५ तारिखको दिन प्रमुख अतिथि मा पूर्व प्रहरी नायब महानिरिक्षक श्री रमेश खरेलज्यु तथा बिशिष्ट अतिथिमा पुर्ब रास्ट्रिय अधक्ष्य सिनेटर अम्बिका श्रेष्ठ ज्यु तथा नेपाल जेसिजका वर्ष २०१९ का एरिया सी का रास्ट्रिय निरुपित उपाधक्ष्य अमिस ढकालज्युको उपस्थितमा पानसमा दिप प्रज्वलन गरी इन्द्रेणी बैकेट बानेश्वरमा भब्यताका साथ सम्पन्न भएको थियो| उक्त्त समारोहमा बर्ष २०१८ कि अधक्ष्य जेसी मनिता जोशी ज्यु ले २०१९ कि नव अधक्ष्य जेसी अर्चना श्रेष्ठ मुनंकर्मी ज्यु लाई अधक्ष्य पदको सपथ ग्रहण गराउदै अधक्ष्यको
माला हस्तान्तरण गर्नु भएको थियो| अधक्ष्य जेसी अर्चना श्रेष्ठ मुनंकर्मी ज्युको अधक्ष्यतामा १९ जना बोर्डका सदस्यहरु पूर्व सदस्यहरु पूर्व अधक्ष्यज्यु हरुको साथै जेसी प्रति शुभेच्छुक १६० जना उपस्थित थियो |

JCI Events Archive