Pre induction training
2019-02-08 / 2019-02-08     01:06:00pm - 03:35:00pm    
Location : Secretariat office new road Organized By : JCI Kathmandu Lady


मिति २०७५ माघ २५ गते शुक्रबार तदनुसार सन् २०१९-२-८ मा का दिन आफ्नै सचिबालय न्युरोड मा प्रशिक्षक past president पुष्पहिरा तुलाधर ज्यु ले नया सदस्य ज्यु हरु लाइ सपथ ग्रहण को साथै २५ जनालाई प्रबेश पूर्व तालिम दिनु भएको थियो | उद्घोसन जेसी अप्सरा आचार्य भट्टराई ज्यु ले गर्नु भएको थियो |स्वागत जेसी सुमा श्रेष्ठ ज्यु ले गर्नु भएको थियो भने धन्यबाद अधक्ष्य जेसी अर्चना श्रेष्ठ मुनंकर्मी ज्यु ले गर्नु भएको थियो |

JCI Events Archive