JCI Udayapur Quality Education
2019-02-24 / 2019-02-25    
Location : Deuri, Udayapur Organized By : JCI Udayapur


उदयपूर जेसिजले जनता मा बि देउरीका बालबालिकालाई कपडा बितरण गरेको छ ।                       फागुन १२ गतेकादिन त्रियुगा नगरपालिका ६ देउरि स्थित जनता मा बि स्कुलमा रहेको बिषेश कक्षामा १३ जना बिधार्थिलाई कपडा र खाने कुरा बितरण गरेको थियो ।बर्ष २०१९ का अध्यक्ष जे सि सन्तोष गुप्ताको संयोजनमा संचालन गरेको उक्त कार्यक्रममा जेसिजका अन्य पदकारीसगँ बालबालिकाले रमाईलो खेलखेलि कार्यक्रमलाई थप आक्रषण बनाएका थिए । सांकेतिक भाषामा उदयपूर जेसिजको उतर उतर प्रगतिको शुभकामना दिदै फेरि फेरि हामिलाई भेटन आउनुस भनि निमंत्रणापनि गरेका थिए।               प्रजातन्त्र दिवशको उपलक्ष्यमा गरेको पहिलो ब्याडमिटन पछि यो दोस्रो कायक्रम रहेको अध्क्षय सन्तोष गुप्ताले जानकारि दिनु भयों ।

JCI Events Archive