Sporting Material Distribution to Panauti Football Team
2019-02-02 / 2019-02-02     08:00:00am - 10:00:00am    
Location : Panauti - 7 Organized By : JCI Panauti


खेलमा लक्ष्य प्राप्ति अनुशासित र निरन्तरताबाट हासिल हुन्छ भन्ने भावनाको साथ खेलकुद सहयोग अभियानलाई अगाडी बढाउदै आज हामी पनौती वडा नं ७ लाई पनौती नगर कप फुटबल प्रतियोगिताको लागि प्रोहत्सान स्वरुप खेलकूद सामाग्री फुटबल वितरण गर्दै पनौती जेसीज ।

पनौती वडा नं ७ का वडा अध्यक्ष आदरणीय रामचन्द्र नास्नानीज्यूँ को सभाप्तित्वमा सम्पन्न उक्त कार्यक्रममा सम्पूर्ण खेलाडीहरूलाई माला तथा सगुण प्रदान गरेर सफलताको शुभकामना प्रदान गरियो ।


JCI Events Archive