Participation in National LOM Leaders & Councilor’s Academy 2019
2019-02-15 / 2019-02-16     08:00:00am - 09:00:00pm    
Location : Yellow Pagoda Hotel, Kathmandu Organized By : JCI Panauti


नेपाल जेसीजद्वारा आयोजित National LOM Leaders & Councilor’s Academy 2019 मा यस पनौती जेसिजबाट वर्ष २०१९ का अध्यक्ष जेसी अनिस ब्लोन लामाको सहभागिता रहेको थियो । सो तालिममा नेपाल जेसिजका पूर्व अध्यक्ष दिपक श्रेष्ठ प्रमुख प्रशिक्षक र पूर्व कार्यकारी उपाध्यक्ष राजा बाबु शाहले सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण दिनु भएको थियो ।

JCI Events Archive