Uterus & breast cancer awareness program
2019-03-01 / 2019-03-01     02:30:00pm - 06:15:00am    
Location : 22 wada tebahaal new road Kathmandu Organized By : JCI Kathmandu Lady


मिति २०७५-११-१७ गते शुक्रबारको दिन जेसिआइ काठमाडौँ लेडी नेपालले नारीदिवश को अबसरमा का. मा .न .पा वडा न. २२ टेबहाल स्तिथ संकटा मन्दिर को परिसरमा १५० जना महिला दिदी बहिनीहरु को समक्ष्य भक्तपुर क्यान्सर अस्पताल तथा नेपाल अर्बुध रोग निवारण संस्था को डा .हरुले पाठेघर तथा स्तन सम्बन्धि सचेतना कार्यक्रम संचालन गरियो | उक्त दिन सहभागी महिलाहरु लाइ क्यान्सर भनेको भयाबह रोग होइन यो बेलैमा उपचार गरेमा निको हुन्छ तथा क्यान्सर भनेको के हो ? कसरी लाग्छ ? एस्को लक्षण र उपचार बारे बुझाउनु को साथै वहाहरु प्याबस्मेर टेस्ट गर्न आउदा कसरी तयारी गरी आउने भन्ने बारे बुझाउनु भएको थियो | उदघोसन जेसी रजनी श्रेष्ठ , स्वागत संयोजिका जेसी रमा बैद्य , धन्यबाद अधक्ष्य जेसी अर्चना श्रेष्ठ मुनंकर्मी ज्यु ले गर्नु भएको थियो |


JCI Events Archive