Felicitation program on International Women’s day
2019-03-07 / 2019-03-07     11:00:00am - 04:00:00pm    
Location : Nepal Jaycees bhawan, Thapathali Organized By : JCI Kathmandu Lady


२०७५ फागुन २३ गते बिहीबारको दिन थापाथली स्थित नेपाल जेसिज भबनमा १०९ औ अंतर्रास्त्रिय नारी दिवशको अबसरमा विभिधविधामा आफ्नो अलग पहिचान बनाई समाजमा योगदान पुर्याउनु भएका ७ जना महिला दिदीबहिनी हरुलाई सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो | जस मध्ये
१)पहिलो स्त्री रोग सम्बन्धि आयुर्बेदिक महिला डा. सरिता श्रेष्ठ
२) शिक्षाबिद तथा नेपालको पहिलो गर्ल्स स्काउट प्रमुख राम बदन जोशी
३) पहिलो महिला क्यान्सर स्त्री रोग सम्बन्धि बिद्याबारिधी गर्ने डा.एलिजा श्रेष्ठ
४) कृषिबिज्ञ नेपालको मशरूम खेतीमा विद्याबारिधी गर्ने पहिलो महिला डा.केसरी लक्ष्मी मान्नधर
५) महिला हिँसा तथा बालबालिका हितमा कदम चलाउने पत्रकार सन्तोषी अधिकारी
६) महिला तथा बालबालिकाको हिँसा विरुद्ध काम गर्ने पुलिस इनिस्पेक्तर शुभद्रा लामा वाईवा
७) भक्तपुर क्यान्सरको सिनियर नर्स यज्ञलक्ष्मी प्रधान 

जेसिआई काठ्माण्डौ लेडी नेपाल की अधक्ष्य जेसी अर्चना श्रेष्ठ मुनंकर्मी ज्यु को सभापतित्वमा सम्प्पन भएको यस नारी सम्मान कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका उप प्रमुख हरि प्रभा खड्गी ज्यु हुनुहुन्थ्यो |यस कार्यक्रमकी संयोजिका प्रकरण निर्देशक जेसी अप्सरा आचार्य भट्टराई , कार्यक्रम संचालक महासचिब जेसी सुमा श्रेष्ठ , स्वागत मन्तब्य कार्यकारिणी निर्देसक जेसी सारदा नापित ले दिनु भएको थियो तथा सहभागी संख्या १०० जना लाई खाजा बितरण गरिएको थियो |

JCI Events Archive