पनाैती जेसीजको २१ औ स्थापना दिवस
2019-03-15 / 2019-03-15     05:00:00pm - 06:00:00pm    
Location : Panauti Organized By : JCI Panauti


यस कार्यक्रमलाई सफल बनाउन सहयोग पूर्याउनु हुने आदरणीय संस्थापक अध्यक्ष सुरेश सैंजु, पुर्व अध्यक्ष राजेश श्रेष्ठज्यु, पुर्व अध्यक्ष हरि भुजुज्यु, पुर्व अध्यक्ष राजाराम कर्माचार्यज्यु, पुर्व अध्यक्ष प्रयाग केसीज्यु लगायत सम्पूर्ण बोर्ड सदस्यज्युहरू, जूनियर जेसी, शुभचिन्तकलाई पनौती जेसीजको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।

आगामी दिनहरू मा यसै गरी साथ सहयोग र मार्गनिर्देशन दिनु हुनेछ भन्ने आशा गर्दछु।

JCI Events Archive