"नेतृत्वको लागि महिला"बिषय मा वकतृत्व कला प्रतियोगिता
2019-03-16 /     12:10:00pm - 04:10:00pm    
Location : घोराही दाङ Organized By : JCI Dang Lady



            मिति २०७५-१२-२ गते दाङ महिला जेसीज को आयोजना मा"नेतृत्व को लागि महिला" भन्ने बिषय मा वकतृत्वकला सम्पन्न भयो। दाङ महिला जेसीज को अध्यक्ष जेसी रेखा शर्मा को अध्यक्षता मा पूर्ब अध्यक्ष जेसी बीणा बीसी ज्यु को निर्णायक मण्डल एबम् प्रमुख आतिथ्यता मा जेसी बसन्ती सुबेदी को संयोजकत्व मा सचिवालय मा नै सम्पन्न गरियो। आस्था पाठ को अगुवाई दाङ महिला जेसीज की उपाध्यक्ष जेसी जून कुमारी बुढा ले गर्नु भएको थियो।
           कार्यक्रम मा २० जना को उपस्थिति रहेको थियो भने वकतृत्व कला मा छ(६) जना ले भाग लिनु भएको थियो। जसमा दाङ महिला जेसीज की सदस्य बसन्ता भण्डारी ले प्रथम पुरस्कार हासिल गर्नु भएको थियो।
    कार्यक्रम मा प्रमुख अतिथि लगायत पूर्ब अध्यक्ष ज्युहरु ले नेतृत्व को लागि महिला भन्ने बिषय मा आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रम को सहजिकरण महासचिव जेसी अनीता ढकाल ले गर्नु भएको थियो।
उक्त कार्यक्रम मा महिला हरु पनि हर क्षेत्र मा नेतृत्व लीन सक्छन् भन्ने उद्देश्य का साथ सम्पन्न गरिएको थियो।

JCI Events Archive