बालबिबाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
2019-03-02 /     11:00:00am - 04:00:00pm    
Location : खोली गाउँ घोराही दाङ Organized By : JCI Dang Lady


मिति २०७५-११-१८गते दाङ महिला जेसीज को आयोजना मा बालबिबाह न्यूनीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम दाङ जिल्ला को घोराही को खोली गाउँ मा सम्पन्न भयो।जसमा दाङ महिला जेसीज का पूर्ब अध्यक्ष जेसी बिमला शर्मा र पत्रकार बसुन्धरा गौतम ज्यु ले प्रशिक्षक दिनुभएको थियो। यस कार्यक्रम को संयोजक दाङ महिला जेसीज को उपाध्यक्ष जेसी सुनीता थापा रहनु भएको थियो।
     कुनै पनि बालबालिका हरु बालबिबाह को शिकार बन्न नपरोस उनिहरुले पाउनु पर्ने सम्पुर्ण अधिकार प्राप्त गरोस र कानून सम्बन्धी जानकारी पनि प्राप्त गरुन भन्ने उद्देश्य ले यो कार्यक्रम संचालन गरियो।

JCI Events Archive