मल्टी च्याप्टर तालीम 'स्टेट अफ माइन्ड'
2019-03-25 /     02:00:00pm - 07:00:00pm    
Location : घोराही दाङ Organized By : JCI Dang Lady


  मिति २०७५-१२-११ गते सोमबार नेपाल जेसीज को आयोजना मा त्रिभुवननगर जेसीज को आतिथ्यता मा भएको तालीम मा दाङ महिला जेसीज को तर्फ बाट अध्यक्ष लगायत १३ जना को उपस्थिति रहेको थियो। उक्त तालीम मा नेपाल जेसीज निरूपित कार्यकारिणी उपाध्यक्ष जेसी स्याम सुन्दर पौडेल(मिलन) सर र नेपाल जेसीज का उपाध्यक्ष जेसी लालमणी भण्डारी ज्यु को उपस्थिति रहेको थियो। उक्त तालीम नेपाल जेसीज का प्रमुख प्रशिक्षक सीनेटर राजा बाबू साह सर ले दिनु भएको थियो। उहा ले state of mind को तालीम दिनु भएको थियो। तालीम मा ५ वटा शाखा को सहभागिता रहेको थियो

JCI Events Archive