पनौती त्रिवेणी सरसफाई नागरिक अभियान - तेस्रो शृंखला
2019-03-30 / 2019-03-30     07:00:00am - 08:00:00am    
Location : Panauti 7 Organized By : JCI Panauti


पनौती त्रिवेणी सरसफाई नागरिक अभियान - तेस्रो शृंखलामा आज पनौती जेसीजले मन्दिर परिसरमा सरसफाई कार्यक्रम गर्यो। नेपाली कांग्रेस काभ्रेका सभापति आदरणीय मधु आचार्यज्यु र नेपाल जेसीजका राष्ट्रीय उपाध्यक्ष जेसी भोजराज चापागाईज्यु, पनौती जेसीज का पुर्व अध्यक्ष राजाराम कर्माचार्यज्युको गरिमामय उपस्थिति रहेको सो अभियानमा अझ ऊर्जा थपिएको छ ।

सो कार्यक्रममा पनौती जेसीजका अध्यक्ष अनिस ब्लोन लामाबाट ₹ ५,००० नगद आर्थिक सहयोग त्रिवेणी घाट सरसफाई संघलाई हस्तान्तरण गरियो ।


JCI Events Archive