दोस्रो बोर्ड बैठक
2019-03-15 / 2019-03-15     02:00:00pm - 03:00:00pm    
Location : Panauti - 7 Organized By : JCI Panauti


पनौती जेसीजको दोस्रो बोर्ड बैठक पनौती जेसीजको सचिवालयमा शाखा अध्यक्ष जेसी अनिस ब्लोन लामाको अध्यक्षतामा सम्पन्न भयो। यसमा विभिन्न एजेन्डामा छलफल गर्दै शाखाका संस्थापक अध्यक्ष सुरेश सैजुले पर्यवेक्षकिय टिप्पणी गर्नु भई सल्लाह सुझाव दिनु भयो ।

JCI Events Archive