लैङिक समानताको लागि वोमेन इन कन्सर्ट
2019-03-23 / 2019-03-23     05:30:00pm - 08:45:00pm    
Location : Damak Organized By : JCI Damak


कार्यक्रम ; लैङिक समानताको लागि वोमेन इन कन्सर्ट
मिती ; 2075/12/019
स्थान ; दमक बजार
उदेश्य ; संयुक्त राष्ट्र संघको दिगो बिकासका क्षेत्रहरु अन्तर्गत ५ नम्बर बुदामा उल्लेखित लैङिक समानता क्षेत्रमा महिला हरु लाई लक्षित गरी नेपाल को प्रतिष्ठित महिला हरु बाट नेत्रित्व गरिएको र पुरुष हरु को समेत सहयोग मा आधुनिक रक संगीत मार्फत स्तानिय क्षेत्र का महिला हरु समेत लाई लक्षित गरी महिला र पुरुष ले संयुक्त रुप मा कार्यक्रम प्रस्तुत गर्दै लैङ्गिक समानता को सम्बन्ध मा प्रचार प्रसार एवोम सहयोग र साथ लिदै लैङ्गिक समानता को बिषय मा साकारात्मक पारीराम छोड्नु कार्यक्रम को उदेश्य रहेको थियो ।

लक्षित समुह र सहभागी ; स्थानिय स्तर मा रहेको महिला हरु बाट सन्चालित संगीतिक बेन्ड लगायत पुरुष हरु समेतको सहभागीता मा महिला हरु लाई नेत्रित्वदाही भूमिका निर्बह गर्दै संगीत को क्षेत्र मा समेत समान सहभागीताको साथ दमक क्षेत्र को स्थानीय बेन्ड लगायत धरान, पोखरा, सिक्किम (भारत) काठमाडौं का बेन्ड हरु सहभागी हुँदै स्थानिय युवा हरु को प्रतक्छ सहभागीता प्रतक्छ संगीतिक कार्यक्रम सर्बजानीक स्थान मा लग्बग २००० भन्दा बढी ko एस् अहभागीता मा मा सम्पन्न भएको थियो ।

कार्यक्रम को प्रस्तुतिकरण ; दमक जेसिज को बोर्ड लाई उपस्थित संगीत प्रेमी हरु को माझमा परिचय गराउदै औपचारिक कार्यक्रम शुभराम्भ भएको थियो ।

शुभकामना मन्तब्य ; दमक जेसिज को एक मात्र महिला बर्ष २०१५ को अध्यक्ष्य जेसी रेगिना भट्टराई ले गर्नु भएको थियो । शाखा को तर्फ बाट बिविन्न बर्ष का पूर्व अध्यक्ष्य ज्यु हरु लगयात जेसिज सदस्य हरु को सकृय सहभागीता रहेको थियो ।

कार्यक्रम शुभरम्भ स्थानीअ बेन्ड प्रणिता एन्ड प्रश्ना बाट प्रश्तुती दिदै अन्य बिविन्न बेन्ड हरु ले क्रमश आफ्नो प्रश्तुती राख्दै गर्दा सम्पूर्ण माहोल उल्लश्पूर्ण बनेको थियो।   यस् कार्यक्रम को प्रमुख आकर्सण तथा वोमेन इन कन्सर्ट अभियान का अभियानता अभया सुब्बा को अभया एन्ड स्टिम इन्जिन्स बेन्ड बाट कार्यक्रम को अन्तिम समय मा आफ्नो संगीतिक कोशेली हरु प्रश्तुत गर्दै संगीत सुन्ने भिड लाई मनोरन्जन पूर्ण बातावरण मा आफ्नो प्रस्तुती हरु पस्किएका थिए । कार्यक्रम को अन्त्य मा दमक जेसिज को तर्फ बाट बर्ष २०१९ का अध्यक्ष्य ज्यु ले दमक क्षेत्र लाई प्रतिबिम्भित गर्ने दमक क्षेत्र को तश्बिर माया को चिनो को रूप मा प्रधान गर्नु भएको थियो र कार्यक्रम समापन गर्दै स्टिम एन्ड एन्जिन्स का अभया सुब्बा ले दमक जेसिज को सम्योजक्त्य मा भएको ब्यवस्थापन को मुक्त कन्ठ ले   प्रशन्शा गर्दै आगामी दिन हरु मा समेत यस्ता कार्यक्रम हरु को साथ र सहयोग रहने विश्वाश ब्यक्त गर्दै धन्यवाद ग्यापन गर्नु भयो र वोमेन इन कन्सर्ट को औपचारिक रुप मा सम्पन्न भएको थियो।

प्रायोजक तथा सहयोगी संस्था
स्विस्स एम्बेस्सी अफ काठमाडौं
डाबर गुलाबरी
इगेल्स साउनड सिस्टम
ताज इभेन्ट्स



JCI Events Archive