व्हील चेअर र खाद्यन्न बितरण कार्यक्रम
2019-03-25 / 2019-03-25     03:45:00pm - 04:35:00pm    
Location : Damak Organized By : JCI Damak


कार्यक्रम ; व्हील चेअर र खाद्यन्न बितरण कार्यक्रम
मिती ; 2075/12/12
स्थान ; कमल गाउपलिका - सात , धर्धरे  
संयुक्त कार्यक्रम ;दमक जेसिज र लायन्स क्लब अफ दमक इस्टर्न लायिन्स  
सहभागी सन्ख्या ; २५ जना  
कार्यक्रम अध्यक्ष्ता ; जेसी भिम राज के सि , लायन बिमल शर्मा,
कार्यक्रम सन्चालक ; जेसी सुयोग खरेल  
प्रमुख अतिथी ; वडा अध्यक्ष, कमल गाउपालिका वडा नम्बर ०७ , पृथ्वीप्रती राइ  

 कमल गाउपलिका धर्धरे निवासी तारा देवी खतिवडा (४६ बर्ष) बिगत लामो समय देखी परलैसिस भएको र आर्थिक श्रोत एकदमै दायनिय रहेको ले लायन्स क्लब अफ दमक इस्टर्न लायिन्स र दमक जेसिज ले संयुक्त रुप मा कार्यक्रम गरी निज लाई एक थान व्हील चेअर र ५ बोरा खाद्यन्न सामाग्री उक्त वडा का वडा अध्यक्ष मार्फत बितरण गरिएको थियो ।        
          

JCI Events Archive