Prabhatpheri and Calender Bimochan
2019-04-14 / 2019-04-14     08:00:00am - 10:00:00pm    
Location : tribhuwananagar Organized By : JCI Tribhuwannagar


रिभुवननगर जेसीजको वर्ष २०१९ को जेसीज सप्ताह बैशाख १ गते आइतवारबाट सुरु भएको छ ।
सप्ताहको उद्घाटन दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले गर्नु भएको थियो ।
सप्ताहकै अवसर पारेर जेसीज युवाहरुले दाङको घोराही बजारमा मोटरसायकल ¥यालीको आयोजना गरेका थिए । नेपालको झण्डा र जेसीज झण्डा फरहराएर बजार परिक्रमा गरेका थिए । यसैगरी कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीले शाखाले प्रकाशन गरेको २०७६ सालको भित्तेपात्रको समेत विमोचन गर्नु भएको थियो

JCI Events Archive