काभ्रे महिला जेसिज द्वारा दुई दिने क्रिष्टलको गहना बनाउने तालिम सम्पन्न
2019-04-11 / 2019-04-12     10:00:00am - 05:00:00pm    
Location : Banepa Organized By : JCI Kavre Lady


घरेलु महिलाहरुलाई आर्थिक  रुपमा सबल बनाइ समाजमा नेतृत्वको विकास गराउन काभे महिला जेसीजले 2 दिने क्रिष्टलको गहना बनाउने तालिम April 11th र  12th मा सफलतापुर्वक सम्पन्न गरेको थियो ।। । 

JCI Events Archive