जेसिज सप्ताहको पहिलो दिन श्री कुमारी मा क्षमा पुजा ,श्री गणेश,श्री भैरबनाथको पुजा
2019-04-20 / 2019-04-20     09:35:00am - 04:40:00pm    
Location : Kumari ghar , Basantapur Organized By : JCI Kathmandu Lady


२०७६-१-७ गते जेसिआई काठ्माण्डौं लेडी नेपाल तथा नेपाल जेसिजका पूर्व अध्यक्ष एवम् पूर्व अन्तराष्ट्रिय उपाध्यक्ष सिनेटर कितिॅ तुलाधर ज्युको प्रमुख आतिथ्यता तथा अध्यक्ष जेसि अर्चना श्रेष्ठ मुनकमिॅ ज्युको सभापतित्व मा जेसिज सप्ताहको पहिलो दिन श्री कुमारी मा क्षमा पुजा ,श्री गणेश,श्री भैरबनाथको पुजा गरी शुभारम्भ गरिएको थियो | उदघोसन जेसी सर्मिला नकर्मी , स्वागत जेसी सुमा श्रेष्ठ,आस्था पाठ सिनेटर जेसी मनिता जोशी , संयोजक जेसी उर्गा श्रेष्ठ ले गर्नु भएको थियो| २७५ जना भक्तजन हरु लाइ प्रसाद पनि बितरण गरिरहेको थियो|

JCI Events Archive