जेसीज सप्ताह कार्यक्रम को उद्घाटन
2019-04-21 /     07:30:00am - 11:30:00am    
Location : घोराही दाङ Organized By : JCI Dang Lady


मिति२०७६-१-८ गते दाङ महिला जेसीज को जेसीज सप्ताह को पहिलो कार्यक्रम उद्घाटन /शुभकामना सम्पन्न।  जेसी सुनीता अधिकारी को संयोजकत्व मा दाङ महिला जेसीज को अध्यक्ष जेसी रेखा शर्मा को अध्यक्षता मा घोराही उपमहानगरपालिका का मेयर नरुलाल चौधरी ज्यु को प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न। 

    जेसी बसन्ती सुबेदी ले आस्था पाठ गराउनु भएको थियो। जेसीज सप्ताह का कार्यक्रम को बारेमा मूल संयोजक जेसी जिबा भुसाल ज्यु ले जानकारी गराउनु भएको थियो। धन्यवाद मन्तब्य उपाध्यक्ष जेसी जून कुमारी बुढा ले गर्नु भएको थियो भने कार्यक्रम को सहजिकरण महासचिब जेसी अनीता ढकाल ले गर्नु भएको थियो।

JCI Events Archive