Lom officer training
2019-04-23 / 2019-04-23     11:00:00pm - 04:00:00am    
Location : Hotel Dwarika chhe , Basantapur Organized By : JCI Kathmandu Lady


जेसिआई काठमाडौँ लेडी नेपालकी अधक्ष्य अर्चना श्रेष्ठको सभापतिमा जेसिज सप्ताहको चौथो दिन ०७६-१-१० गते मंगलबार होटेल द्वारिका छे बसन्तपुर स्थित सभा हलमा प्रशिक्षक द्वए: जेसिआई काठमाडौँ लेडी नेपालकी पूर्व अधक्ष्य तथा नेपाल जेसिजका पूर्व कार्यकारिणी उपाधक्ष्य जेसी शारदा मानन्धर पाण्डे,जेसिआई काठमाडौँ लेडी की पूर्व अधक्ष्य एवम २०१९ की advisor to president जेसी रजनी श्रेष्ठ ज्युले पदिय जिम्मेवारीलाई कसरी पुरा गर्ने सन्दर्भमा अति उपयोगी मुलक कुराहरु,पदाधिकारीहरुलाई काम कर्तब्यको बारेमा जानकारी गराउदै बन्धुत्वको भावनालाई थप प्रगाढ बनाउने तथा सैद्धान्तिक र ब्यवहारीक ज्ञान प्रदान गरिएको lom officer तालिम विहान ११ बजे देखि दिउँसो ४ बजे सम्म संचालन गरिएको थियो । उक्त तालिममा २७ जना जेसिज सदस्यहरुको सहभागिता थियो |उद्घोषिका जेसी अप्सरा आचार्य भट्टराई , स्वागत महासचिब जेसी सुमा श्रेष्ठ तथा संयोजिका जेसी सुशील लता श्रेष्ठ ले गर्नु भएको थियो |

JCI Events Archive