Jaycees week closing ceremony
2019-04-28 / 2019-04-28     12:22:00pm - 04:01:00pm    
Location : Word heritage hotel & apartment, Dwaarika chhen. Organized By : JCI Kathmandu Lady


जेसिज सप्ताह समापन कार्यक्रम
जेसिआई काठमाडौँ लेडी नेपालको जेसिज सप्ताहको समापन कार्यक्रम जेसिआई काठ्माण्डौं लेडी नेपालका अधक्ष्य जेसि अर्चना श्रेष्ठ मुनकर्मी ज्युको सभापतित्वमा २०७६-१-१४ गते शनिबार प्रमुख अतिथि इस्कोन मन्दिर को अधक्ष्य श्री रुपेश जोशी ज्युले पानसमा दिप प्रज्वलन गरी आफ्नो मन्तब्य राख्नुका साथै talk program (spirituality & science)मा बिज्ञान जहाँ प्रत्यक बस्तुको सप्रमाण तथ्यगत बस्तुपरक खोजी हुन्छ त्यही आध्यात्म मन बुद्धि चेतना ले संचालित हुन्छ।मन चंचल हुन्छ यसलाई ध्यानवाट नियन्त्रण राख्न सकिन्छ। ध्यानवाट नियन्त्रित मन वाट गरिने कर्मले शान्ति ल्याउछ भनि प्रबचन दिनु भएको थियो |बिशिस्ट अतिथि नेपाल जेसिजका पूर्व रास्ट्रीय अधक्ष्य जेसिआइ सिनेटर सुशिल बाबु श्रेष्ठ हुनुहुन्थ्यो |
स्वागत evp जेसी शारदा नापित ,धन्यबाद महासचिब जेसी सुमा श्रेष्ठ , vote of thanks speech जेसी अप्सरा आचार्य ले गर्नु भएको थियो |

JCI Events Archive