‘विद्यार्थीहरुलाई ट्राफिक सचेतना, अपराध तथा लागु औषध दुव्यर्सनी न्यूनिकरण‘
2019-05-08 / 2018-05-09     10:30:00am - 03:30:00pm    
Location : Bahundangi Jhapa Organized By : JCI Bahundanghi



कार्यक्रम : ‘विद्यार्थीहरुलाई ट्राफिक सचेतना, अपराध र लागु औषध दुव्यर्सनी न्यूनिकरण‘

क्षेत्रः सामुदायिक
स्थान : मेची जनसाधारण माविको सभाहल मेचीनगर २ झापा
मिति : २०७५ बैशाख २५ गते मंगलवार
सहभागि : बाहुण्डाँगी स्रोत केन्द्रका २० वटा विद्यालयका ८३ जना विद्यार्थी

कार्यविधिः   प्रशिक्षण
प्रशिक्षकहरुः लागु औषध व्यूरो विराटनगरका प्रहरी नायव निरिक्षक किशोर श्रेष्ठ, प्रहरी निरिक्षक सुनिल श्रेष्ठ, प्रहरी नायव निरिक्षक कालीदास श्रेष्ठ, प्रहरी सहायक लेखबहादुर बस्नेत
कार्यक्रम संयोजक  : उपाध्यक्ष हेमन्त मोक्तान
अध्यक्षता शाखा अध्यक्ष जेसी कञ्चन उप्रेती
प्रमुख अतिथि  : मेचीनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पासाङ तामाङ
विशेष अतिथि  : शाखाका पूर्व अध्यक्ष जेसी बद्री निरौला
स्वागत मन्तव्य : संयोजक जेसी हेमन्त मोक्तान
आस्थापाठ  : सदस्य : जेसी रजत खड्का

कार्यक्रमको सञ्चालन :महासचिव देबु बानियाँ

उदेश्य  : विद्यार्थीहरुमा ट्राफिक सचेतनाका साथै लागु औषध दुव्यर्सनी न्यूनिकरण गरेर लैजान 

अपेक्षित उपलब्धीः विद्यालय स्तरका विद्यार्थीहरुको माध्यमबाट साबिक बाहुण्डाँगी क्षेत्रका विद्यालयहरुमा लागु औषधलाई न्यूनिकरण गर्दै लैजानका लागि यो अभियान सञ्चालन गरिएको हो । जुन अब निरन्तर सञ्चालन गर्ने छौँ ।
प्राप्त उपलब्धी  : सचेतना मुलक प्रशिक्षणमा सहभागि विद्यार्थीहरुले आफ्नो विद्यालय क्षेत्रको करिब ५ सय मिटर भित्र ग््ट्का, चुरोट, खैनी तथा मध्यपान, धुम्रपान विक्री वितरणमा लोक लगाउने प्रतिबद्धता जनाएका छन् । जुन हाम्रो अभियानको साथर्तकता पनि हो ।

सिकाइ  : विद्यार्थी जीवनबाटै सुरु हुने गुट्का चुटोट जस्ता हानीकारक बस्तुको प्रयोगलाई हटाउँदै आफ्नो क्षेत्रमा समेत यो सचेतना जगाउने उत्साह सहित विद्यार्थीहरुको विदाइ गरिएको थियो । जसमा बाहुण्डाँगी जेसीजले सञ्चालन गरेको यो अभियानलाई उनीहरुले खुलेर प्रशंसा गरेका थिए ।

JCI Events Archive