संसदीय बैठक सञ्चालन सम्बन्धि तालिम
2019-05-01 / 2019-05-01     10:30:00am - 03:30:00pm    
Location : मेचीनगर १३ झापा Organized By : JCI Bahundanghi


कार्यक्रम :  संसदीय बैठक संचालन
क्षेत्र : सामुदायिक
स्थान : एफसी कर्नर मेचीनगर १३ झापा
मिति : २०७६ बैशाख १८ गते बुधवार
सहभागी : मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरु
सहभागी संख्या : ५३ जना
कार्यविधि : प्रशिक्षण
प्रशिक्षक : नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर राजविमल श्रेष्ठ
कार्यक्रम संयोजक : जेसी सागर कार्की
अध्यक्षता : शाखा अध्यक्ष जेसी कञ्चन उप्रेती
प्रमुख अतिथि : नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर राजविमल श्रेष्ठ
विशेष अतिथि : संस्थापक अध्यक्ष जेसी नविन बराल
स्वागत मन्तव्य : कार्यक्रम संयोजक जेसी सागर कार्की
उदेश्य : मेचीनगर नगरपालिकाका रहनु भएका जनप्रतिनिधिहरुलाई आफ्नो कार्यकाल अवधीभर सञ्चालन हुने बैठकहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र विधि र सिस्टममा सञ्चालन गर्ने तरिका सिकाउन
अपेक्षित उपलब्धि : कम्तिमा पनि नगरपालिकामा सञ्चालन हुने तालिमहरु सिस्टममा सञ्चालन हुन र स्थानीय निकायको नजरमा जेसीजले पनि केही गर्न सक्छ भन्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको
प्राप्त उपलब्धि : तालिममा सहभागि जनप्रनिधिहरुले आगामी बैठकहरुलाई विधि अनुसार सञ्चालन गर्दै लैजाने र जेसीज अभियानलाई थप साथ र सहयोग गर्दै जाने प्रतिबद्धता ।

JCI Events Archive