‘नेतृत्व विकास तालिम’
2019-05-18 / 2019-05-18     10:30:00am - 03:30:00pm    
Location : Bahundangi Jhapa Organized By : JCI Bahundanghi


कार्यक्रम  : ‘नेतृत्व विकास तालिम’
क्षेत्र : सामुदायिक
स्थानः जेष्ठ नागरिक भवन मेचीनगर २ भृकुटी
मिति : २०७५ जेठ ४ गते शनिवार
सहभागि : बाहुण्डाँगी क्षेत्रका विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु
सहभागी : संख्या १४८ जना
कार्यविधिः प्रशिक्षण
प्रशिक्षकहरुः नेपाल जेसीजका ट्रेनर सिनेटर केदार भण्डारी
कार्यक्रम संयोजक : कोषाध्यक्ष राजेश थापा
अध्यक्षता : शाखा अध्यक्ष जेसी कञ्चन उप्रेती
प्रमुख अतिथि : नेपाल जेसीजका तालिम आयुक्त जेसी एकराज गिरी
विशेष अतिथि : शाखाका पूर्व अध्यक्ष जेसी उत्तम सिठुङ
स्वागत मन्तव्य : संयोजक जेसी राजेश थापा
आस्थापाठ : सदस्य जेसी जेसी सागर कार्की
उदेश्य : बाहुण्डाँगी क्षेत्रमा क्रियाशील सामाजिक संघ संस्थाका प्रमुखहरुलाई भाषणकलासहित नेतृत्व विकासमा थप टेवा पुरयाउनका लागि
अपेक्षित उपलब्धी  : सामाजिक रुपमा क्रियाशिल रहेका व्यक्तिहरुलाई आफ्नो संस्थालाई थप चलयमान बनाउँदै नेतृत्व र व्यक्तित्व विकास गराउँदै लैजाने ।
प्राप्त उपलब्धी  : सहभागीहरुका लागि नौलो किसिमको तालिम भएकाले उनीहरुलाई सामाजिक रुपमा आगाी दिनमा काम गर्न र संस्थालाई चलयमान बनाउन थप उर्जा मिलेको सहभागिले बताएका छन् ।
सिकाइ : यस भन्दा अघि जुन रुपमा आफुहरुले नेतृत्व गर्दै आएका थिए अबका दिनमा यस तालिमले थप प्रभावकारी रुपमा काम गर्न सहज हुने कुरा अपेक्षा गरेका छौँ । जसमा सहभागिको उत्साहपूर्वक सहभागिताले पनि देखाएको छ ।

JCI Events Archive