प्रभावकारी भाषणकला तालिम
2019-05-21 / 2019-05-21     10:30:00am - 04:00:00pm    
Location : मेचीनगर 8 झापा Organized By : JCI Bahundanghi


कार्यक्रम : ‘प्रभावकारी भाषणकला’
क्षेत्रः सामुदायिक
स्थानः काँकरभिट्टा स्रोत केन्द्रको सभाहल मेचीनगर ८ झापा
मिति २०७५ जेठ ७ गते बुधवार
सहभागि : मेचीनगरका २६ वटा माध्यमिक तहका सामुदायिक तथा विद्यालयका विद्यार्थीहरु
सहभागी संख्या  : बाल क्लबका ५२ जना विद्यार्थी
कार्यविधिः प्रशिक्षण
प्रशिक्षक :  नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी मञ्जरी घिमिरे
कार्यक्रम संयोजक : कानुनी सल्लाहकार प्रविण भण्डारी
अध्यक्षता शाखा अध्यक्ष जेसी कञ्चन उप्रेती
प्रमुख अतिथि : काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहाल
विशेष अतिथि : शाखाका पूर्व अध्यक्ष जेसी पुष्कर ढकाल
स्वागत मन्तव्य : संयोजक जेसी प्रविण भण्डारी
आस्थापाठ : सदस्य जेसी राजेश थापा
उदेश्य : मेचीनगरमा रहेका बाल क्लबमा आबद्ध विद्यार्थीहरुलाई निर्धक्कका साथ बोल्न सक्ने बनाउने
अपेक्षित उपलब्धीः विद्यालयमा क्रियाशील बाल क्लबका विद्यार्थीहरुलाई आगामी दिनमा आफ्नो विद्यालयमा गर्ने हरेक गतिविधिमा सक्रिय सहभागिता सहित जस्तो सकुै कार्यक्रम सम्पन्न गर्न सक्ने  तयार गर्ने ।
प्राप्त उपलब्धी : मेचीनगरका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई भाषकला तालिम सिकाएर उनीहरु बिचमै अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने । र त्यसमा उत्कृष्ट हुने विद्यार्थीलाई जेसीज अवार्ड प्रादन गर्ने ।
सिकाइ :  विद्यार्थी जीवनबाटै मानिसकको भीडमा बोल्न सक्ने अनि आफ्ना कुराहरुलाई बिना डर अरु समक्ष राख्न सक्ने छन् । विद्यार्थीले सिकेको हरेक कुराहरुलाई आफ्नो जीवनमा लागु गर्नेछन् ।
साथै आफ्नो विद्यालयमा रहेको बाल क्लबलाई समेत उत्तिकै क्रियाशील बनाएर जानेछन् ।

JCI Events Archive