बाहुण्डाँगी जेसीजको विद्यार्थीलाई प्रभावकारी भाषणकला तालिम
2019-05-22 / 2019-05-22     10:20:00am - 04:00:00pm    
Location : मेचीनगर 8 झापा Organized By : JCI Bahundanghi


कार्यक्रम : ‘प्रभावकारी भाषणकला’
क्षेत्रः सामुदायिक
स्थानः काँकरभिट्टा स्रोत केन्द्रको सभाहल मेचीनगर ८ झापा
मिति :२०७५ जेठ ८ गते बुधवार
सहभागि  : मेचीनगरका २६ वटा माध्यमिक तहका सामुदायिक तथा विद्यालयका विद्यार्थीहरु
सहभागी संख्या  : बाल क्लबका ५२ जना विद्यार्थी
कार्यविधिः प्रशिक्षण
प्रशिक्षक : बिराट एफ एमकी प्रबन्धक निर्देशक लिला अनमोल
कार्यक्रम संयोजक  : कानुनी सल्लाहकार प्रविण भण्डारी
अध्यक्षता शाखा अध्यक्ष जेसी कञ्चन उप्रेती
प्रमुख अतिथि  : नेपाल जेसीज एरिया ए का थिम डाइरेक्टर जेसी अजयकुमार देव
विशेष अतिथि : प्रशिक्षक लिला अनमोल
स्वागत मन्तव्य : संयोजक जेसी रेवन कार्की
आस्थापाठ :  सदस्य जेसी रजत भण्डारी
उदेश्य :  मेचीनगरमा रहेका बाल क्लबमा आबद्ध विद्यार्थीहरुलाई निर्धक्कका साथ बोल्न सक्ने बनाउने
अपेक्षित उपलब्धी : विद्यालयमा क्रियाशील बाल क्लबका विद्यार्थीहरुलाई आगामी दिनमा आफ्नो विद्यालयमा गर्ने हरेक गतिविधिमा सक्रिय सहभागिता सहित जस्तो सकुै कार्यक्रम सम्पन्न गर्न सक्ने  गर्ने ।
प्राप्त उपलब्धी : मेचीनगरका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई भाषकला तालिम सिकाएर उनीहरु बिचमै अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने । र त्यसमा उत्कृष्ट हुने विद्यार्थीलाई जेसीज अवार्ड प्रादन गर्ने ।
सिकाइ : विद्यार्थी जीवनबाटै मानिसकको भीडमा बोल्न सक्ने अनि आफ्ना कुराहरुलाई बिना डर अरु समक्ष राख्न सक्ने छन् । विद्यार्थीले सिकेको हरेक कुराहरुलाई आफ्नो जीवनमा लागु गर्नेछन् ।
साथै आफ्नो विद्यालयमा रहेको बाल क्लबलाई समेत उत्तिकै क्रियाशील बनाएर जानेछन् ।


JCI Events Archive