बहुशाखा तालिम
2019-05-25 / 2019-05-25     11:00:00am - 04:00:00pm    
Location : मेचीनगर १३ झापा Organized By : JCI Bahundanghi


कार्यक्रम : ‘मल्टि च्याप्टर तालिम’
क्षेत्र : सामुदायिक
स्थानः एफसी कर्नरको सभाहल मेचीनगर १३ झापा
मिति : २०७५ जेठ ११ गते शनिवार
सहभागि : झापाका १३ वटा शाखाका २०१९ का अध्यक्षसहित पदाधिकारी तथा वर्ष २०१८ का अध्यक्षहरु तथा नेपाल जेसीजले मनोनित गरेका यो वर्षका विभिन्न पदमा आबद्ध जेसीजकर्मीहरु
सहभागी संख्या : झापा शाखाका ६८ जनाको सहभागिता
कार्यविधि : प्रशिक्षण
प्रशिक्षक : नेपाल जेसीजका ट्रेनर जेसीआई सिनेटर राजाबाबु शाह
कार्यक्रम संयोजक : कार्यक्रम संयोजक सागर कार्की
अध्यक्षता : शाखा अध्यक्ष जेसी कञ्चन उप्रेती
प्रमुख अतिथि : नेपाल जेसीज वर्ष २०१८ का कार्यकारीणी उपाध्यक्ष जेसी अशोक शंकर
विशेष अतिथि : नेपाल जेसीज वर्ष २०१९ का तालिम आयुक्त जेसी एकराज गिरी
स्वागत मन्तव्य : चारआली जेसीजका अध्यक्ष उत्तम पकुवाल
आस्थापाठ : जेसी राजेश थापा
उदेश्य : झापामा रहेका जेसीज शाखाहरुबिच एक अर्कामा भातृत्वको विकास गर्दै व्यक्तित्व र नेतृत्वको विकासमा अब्बल बनाउन तालिमको आयोजना गरिएको हो ।
अपेक्षित उपलब्धी : झापामा रहेका १४ वटा शाखाहरुबिच लामो समयदेखि रहेको भेटघाटको अभावलाई पुरा गर्दै एक अर्काबिचमा सामाज्यसता कायम गर्नु
प्राप्त उपलब्धी : वर्ष २०१८ र वर्ष २०१९ का अध्यक्ष तथा विभिन्न् व्यक्तिहरुसँगको भेटघाटसहित उत्कृष्ट तालिम लिने अवसर प्राप्त भयो । सिकाइ ः इच्छा शक्ति भयो भने असम्भव भन्ने रहेनछ भन्ने कुरा प्रमाणित भयो । अहिलेसम्मको इतिहासमा झापाका सबै शाखाका शाखा अध्यक्षहरुको र निवर्तमान अध्यक्षहरुको एउटै स्थानमा एकै समयमा भेट हुने र आफ्ना अनुभावहरुलाई सेयर गर्ने अवसरका रुपमा लिएका छौँ ।

JCI Events Archive