मेचीनगर स्तरीय वक्तृत्वकला
2019-05-31 / 2019-05-31     11:00:00am - 02:30:00pm    
Location : Bahundangi Jhapa Organized By : JCI Bahundanghi



कार्यक्रम : ‘मेचीनगर स्तरीय वक्तृत्वकला’
विषय : समृद्ध राष्ट्र निर्माणका लागि युवाको भूमिका
क्षेत्र : सामाजिक
स्थान : सामाुदायिक संघको सभाहल मेचीनगर ४ झापा
मिति : २०७६ जेठ ३१ गते शुक्रवार
सहभागि : मेचीनगरका २० वटा विद्यालयका २० जना प्रतिस्पर्धी
सहभागी सख्या : ५ सय भन्दा माथि
कार्यविधि : सामुदायिक
प्रशिक्षक : नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर प्रकाशप्रसाद अधिकारी
प्रथम : दिक्षा पौडेल अरुणोदय एकाडेमी
दोस्रो : मेलिना खनाल आदर्श माविद्या मन्दिर
तेस्रो : मेजसा माविबाट ह्दय ढुङ्गाना
पुरस्कार प्रथम ३०००
दोस्रो २०००
तेस्रो १०००
कार्यक्रम संयोजक : कार्यक्रम संयोजक सागर कार्की
अध्यक्षता : शाखा अध्यक्ष जेसी कञ्चन उप्रेती
प्रमुख अतिथि : नेपाल जेसीज पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर प्रकाश प्रसाद अधिकारी
स्वागत मन्तव्य : सागर कार्की
आस्थापाठ : कोषाध्यक्ष राजेश थापा
सहभागि प्रतियोगी : विद्यालयका २० जना सहभागि

उदेश्य : मेचीनगरका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुबिच वक्तृत्वकलाको आयोजना गरी विद्यार्थीहरुको प्रतिभाको प्रस्फुटन गराउने
अपेक्षित उपलब्धीः तालिममा सिकेका कुराहरुलाई प्रस्तफुटन गराउने ।

JCI Events Archive