Personal grooming training
2019-06-13 / 2019-06-13     10:00:00am - 05:00:00pm    
Location : New look office chandol Organized By : JCI Kathmandu Lady


personal grooming class:

13th june 2019 बिहीबारका दिन जे.सि.आई. काठमाडौँ लेडी नेपालकी अधक्ष्य जेसी अर्चना श्रेष्ठ मुनंकर्मीज्युको सभापतित्वमा चण्डोल स्थित न्यु लुक को अफिसमा personal grooming class संचालन गरिएको थियो | उक्त कक्षा मा जेसिज तथा नन जेसिज गरि जम्मा ३२ जना प्रशिक्षार्थि हरुको उपस्थिति थियो| प्रसिक्षक न्यु लुक का जनरल मेनेजर श्रीजना थापा ले आत्मबिस्वास नै सफलताको कुंजी हो भनि आफु संग भएको personality लाई कसरी ग्रूम गर्ने भन्ने बारे प्रसिक्षण दिनु भएको थियो| प्रमुख अतिथि जे.सि.आई. काठमाडौँ लेडी नेपालको पूर्व अधक्ष्य तथा नेपाल जेसिजका पूर्व कार्यकारिणी उपाधक्ष्य जेसी शारदा मानन्धर पाण्डे ज्यु हुनुहुन्थ्यो | उदघोषक जेसी उर्गा श्रेष्ठ , संयोजिका जेसी रमिता श्रेष्ठ ज्यु हुनुहुन्थ्यो|

JCI Events Archive