Welcome Programme of Assign National Vice President Jc Suman K. Shrestha
2019-04-12 / 2019-04-12     09:15:00am - 10:30:00am    
Location : Damak Organized By : JCI Damak


नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा निरुपित सुमन कृष्ण श्रेष्ठ ज्यु को शाखा भ्रमण मिती २०७५/१२/१९ गते दमक जेसिज बोर्डसँगको भेटघाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो । जम्मा उपस्थिति संख्या ३५ जना तथा आमन्त्रित कमलनगर जेसिज बोर्ड र बहुन्डाँगी जेसिजका महासचिवको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रमको
उद्घाटन कार्यवाहक अध्यक्ष रहनु भएका दमक जेसिजका कार्यकारी उपाध्यक्ष जेसी निरज आचार्य ज्यु ले गर्नु  भएको थियो ।

JCI Events Archive