मज्दुर हरु को हक हित र् आजको अवस्था बिषय को अन्तरक्रिया कार्यक्रम
2019-05-01 / 2019-05-01     05:30:00pm - 09:30:00pm    
Location : Damak Organized By : JCI Damak


अन्तरराष्ट्रिय मज्दुर दिवस को अवसर मा मज्दुर हरु को हक हित र् आजको अवस्था बिषय को अन्तरक्रिया कार्यक्रम दमक नगर का अप प्रमुख गीता अधिकारि ज्यु  को प्रमुख आत्तिथ्यतामा र  नेपाल ट्रेड यूनियन माहासंघ का केन्द्रिय अप महासचिब ज्योति कोइराला ज्यु तथा अखिल नेपाल ट्रेड यूनियन महासंघ का केन्द्रिय अप महासचीब भानु मैनली ज्यु को सहभागितामा विभिन्न संघ सस्था, राजनीतिक दल र मज्दुर संगठनका व्यक्तित्वहरुका बिच अन्तर्कृया कार्यक्रम सम्पन्न भयो उक्त कार्यक्रममा दमक जेसिजका सदस्य साथै मज्दुरहरुको अधिकारका लागी निरन्तर खटिरहने झापा जिल्ला मज्दुर संगठनका अध्यक्ष जेसी  रमेश कुमार कामत (विश्वाश) लाई सम्मान गरिएको थियो। कार्यक्रम समापन पश्चात शान्त रात्री भोज आयोजना गरिएको थियो   ।

सहभागी संख्या :  २०० जना
स्थान : होटेल कोरोनेशन, दमक
कार्यक्रम संयोजक : जेसी नवरज उप्रेटी
कार्यक्रम संचालक : जेसी सुयोग खरेल

JCI Events Archive