ब्रिहत सरसफाइ सप्ताह अभियान
2019-05-24 / 2019-05-30     07:00:00am - 05:00:00pm    
Location : Damak Organized By : JCI Damak


ब्रिहत सरसफाइ सप्ताह अभियान
मिती २०७६।०२।१० गते देखी २०७६।०२।१६ गते सम्म दमक नगरपालिका वडा न ८ को सहयोग मा दमक जेसिज र वडा कार्यालय को आयोजना मा ब्रिहत सरसफाइ सप्ताह अभियान आयोजना गरियो। उक्त कार्यक्रम नगरका मुख्य स्थान र् वडा न् ८ का प्रत्यक टोल मा टोल समिती तथा टोलबासी हरु को सकृया शहभागीतामा सात दिन सम्म आयोजना गरी सम्पन्न गरियो । यस् कार्यक्रम को उध्घाटन जेसिज मार्ग बाट गरिएको थियो,यस् उध्घाटन कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख श्री रोमनाथ ओली ज्यु, बिसिश्ठ अतिथी हरु मा नगर अपप्रमुख श्री गीता अधिकारी ज्यु, तथा नेपाल जेसिज का पूर्व राष्ट्रिय अध्यक्ष्य र यस अभियानका मुल सम्योजक सेनटर प्रकाश प्रशाद अधिकारी ज्यु रहनु भएको थियो ।

JCI Events Archive