स्वास्थ्य सिविर
2019-05-31 / 2019-06-02     10:00:00am - 04:00:00pm    
Location : Damak Organized By : JCI Damak


दमक नगर पालिका वडा न ८ को सहयोग मा जेष्ठ नागरिक हरु को मिर्गौला लगयात स्वास्थ्य परीक्ष्यन तथा महिलाहरुको पाठेघरको मुख को क्यान्सर को परीक्ष्यन र् ल्याब टेस्ट को कार्यक्रम वडा न ८ को वडा कार्यालय मा ३ दिन सम्म आयोजना गरी सम्पन्न गरियो । उक्त कार्यक्रम मा २६१ जना जेष्ठ आमा बुवा को मिर्गौला तथा स्वास्थ्य परीक्ष्यन गेरिएको तथा २४१ जना महिला हरु को पाठेघरको क्यान्सर को परीक्ष्यन गरिएको थियो । यस कार्यक्रम को प्राबीधिक सहयोग बि पि के आयी एस् यच घोपा धरान तथा म्याक्स मेडिकेर दमकको रहेको थियो । यो कार्यक्रम र् ब्रिहत सरसफाइ अभियानको मुल सम्योजक सेन प्रकाश प्रसाद अधिकारी ज्यु ले प्रत्यकक्ष्य र प्रतछ्य रूप म शहयोग गर्ने संघ सस्था ब्यक्ती हरु लाई हार्दिक धन्यवाद ग्यापन गर्नु भएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथी दमक नगर का प्रमुख श्री रोम नाथ ओली ज्यु को थियो ।
सहभागी संख्या : १०० जना
स्थान : वडा न ८ को कार्यालय , दमक
कार्यक्रम संचालक : जेसी सुयोग खरेल

JCI Events Archive