उत्कृष्ठ महिला सम्मान
2019-06-07 / 2019-06-07     11:30:00am - 01:00:00pm    
Location : विरेन्द्रनगर सुर्खेत Organized By : JCI Surkhet Lady



स्वास्थ्य क्षेत्रमा कार्यरत, समाजसेवामा समर्पित वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य सहसंयोजक श्री सिता शर्मा ज्यूलाई सुर्खेत महिला, जेसीज २०१९ ले उत्कृष्ट महिलाको रुपमा दोसल्लाह ओढाएर कदरपत्र सहित सम्मान गरीयो ।
उक्त सम्मान कार्यक्रमको लागि सुर्खेत उद्यँेग वाणिज्य संघको वरिष्ट उपाध्यक्ष श्री हर्ष विक्रम खड्का ज्यूले आर्थिक सहयोग गर्नु भएको थियो । उक्त कार्यक्रमको संयोजनको जिम्मा सुर्खेत महिला जेसीज वर्ष २०१३ का अध्यक्ष जेसी ज्योति पौडेल ज्यूले लिनु भएको थियो ।

JCI Events Archive