एस ओ एस बाल ग्रामलाई आर्थिक सहयोग
2019-06-08 / 2019-06-08     07:30:00am - 08:30:00pm    
Location : विरेन्द्रनगर सुर्खेत Organized By : JCI Surkhet Lady



एस.ओ.एस. बालग्रामलाई अहिलेको स्थितीमा सञ्चालन गर्नको लागि आर्थिक अभाव परेको खबरले सुर्खेत महिला जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत त्यहाका १४ वटा घरलाई सानो सहयोग स्वरुप रू.७२००।– रकम सहयोग स्वरुप प्रदान गरियो । उक्त रकम स्वयम् वर्ष २०१९ का अध्यक्ष जेसी लक्ष्मी कार्की प्रधान (सिया) ज्यूले सहयोग गर्नु भएको थियो । उक्त कार्यक्रमलाई जेसी अनु गुरूङ्गले संयोजन गर्नु भएको थियो ।

JCI Events Archive