शिक्षाको लागि आर्थिक सहयोग
2019-06-08 / 2019-06-08     11:30:00am - 12:00:00pm    
Location : विरेन्द्रनगर सुर्खेत Organized By : JCI Surkhet Lady


छिन्चु सामुदायिक विद्यँलयको कक्षा १० मा अध्ययनरत एक असाहय गरिब छात्रा गिता परियारलाई उहाको शिक्षामा केही सहज गराउनको निम्ति रू.४४४४।– आर्थिक सहयोग गरिएको उक्त सहयोगको रकम वर्ष २०१७ का उपाध्यक्ष जेसी देवी वि.सी. ज्यूले उपलब्ध गराउनु भएको थियो उक्त कार्यक्रमका संयोजक जेसी देवीका थापा हुनुहुन्थ्यो ।

JCI Events Archive