उद्घघोषण तालिम
2019-06-29 / 2019-06-29     08:00:00am - 06:30:00am    
Location : जियाना होटल,विरेन्द्रनगर सुर्खेत Organized By : JCI Surkhet Lady


सुर्खेत महिला जेसीजको आयोजनामा एक दिने उद्घोषण तालिम सम्पन्न गरियो।
होटलजियानामा सम्पन्न तालिममा २३ जनाको सहभागिता रहेको थियो ।
तालिमको सहजकीरण गणेश कार्कीले गर्नु भएको थियो ।
शाखाकी अध्यक्ष जेेेसी सिया प्रधान कार्कीको सभापतित्व तथा शाखाकी पूर्व अध्यक्ष जेसी ज्योति पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यकारीणी उपाध्यक्ष रश्मि शाक्यले गर्नु भएको थियो र उक्त कार्यक्रमकाा संयोजक निशा आचार्यल रहनु भएको थियो।

JCI Events Archive