जेसीज सप्ताहको पहिलो कार्यक्रम ‘नेतृत्व विकास तालिम’
2019-07-17 / 2019-07-17     11:00:00am - 04:00:00pm     Host Chapter: Mechinagar Lady

Location : mechinagar 8 Organized By : JCI


मेचीनगर लेडी जेसीजले जेसिज सप्ताहालाइ तालिम सप्ताहाको रुपमा सम्पन्न गरेको छ ।सन २०१९ जुलाइ १७ गते उत्घाटन गरेको सप्ताहा निम्नानुसार तालिमहरु सहित जुलाइ २५मा सम्पन्न भएको हो।
पहिलो कार्याक्रम : नेतृत्व विकास तालिम
तालिमस्थान :  मेचीनगर ७
सभापती  : अध्यक्ष मन्जु खनाल
संयोजक : भ्ख्ए सीता पुरी
प्रमुख अतिथी : तालिम आयुक्त एकराज गिरी
विशिष्ठ अतिथी : क्षेत्र क प्रकरण निर्देशक अजय देव
प्रशिक्षक :  क्षेत्र क तालिम संयोजक कविता शर्मा
आास्था वाचन : उपाध्यक्ष जेसी अनिता गुरागाइ
स्वागत :  संयोजक सिता पुरी सञ्चालन ःमाहासचिव जेसी गिता ओझा  
सहभागी : ५८ जना
धन्यबाद ज्ञापन : अध्यक्ष मन्जु खनाल
कार्यक्रमको उदेश्य : महिलाहरुको नेतृत्व बिकास गर्ने
अपेक्षीत उपलब्धी : विभिन्न संघ सस्थामा महिलाहरुको अग्रणी भुमिका
प्राप्त उपलब्धी : महिलाहरुमा नेतृत्व गर्ने चाहानालाइ यस तालिमले ठुलो सहयोग पुरयाएको भनाइ



JCI Events Archive