जेसीज सप्ताहको तेस्रो कार्यक्रम ‘मल्टिच्याप्टर तालिम’
2019-07-19 / 2019-07-19     11:00:00am - 03:30:00pm    
Location : mechinagar 10 Organized By : JCI Mechinagar Lady



तेश्रो तालिम २०७६ साउन ३ गते
जुलाइ १९, २०१९
स्थान :  मेचीनगर १०
बहुशाखा तालिम (maltychyapter)
सभापती : अध्यक्ष मन्जु खनाल
संयोजक : evp सविता पोख्रेल
प्रमुख अतिथी तथा प्रशिक्षक : नेपाल जेसीजका प्रशिक्षक  राजाबाबु शाहा
विशिष्ठ अतिथी : धुलाबारी जेसीज पुर्व अध्यक्ष क्लबका अध्यक्ष जेसी कृष्ण कनाल
आास्था वाचन : सदस्य जेसी उर्मिला पौडेल
स्वागत : धुलाबारी जेसीजका अध्यक्ष केशव पोख्रेल
सञ्चालन :माहासचिव जेसी गिता ओझा  
सहभागी : ५२ जना
धन्यबाद ज्ञापन : भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडा
कार्यक्रमको उदेश्य : ब्यस्त जीवनयापनमा सहजता
अपेक्षीत उपलब्धी : तनाब कम गर्न सकियोस
प्राप्त उपलब्धी : सहभागीहरुको धेरै जिज्ञासा ,र तनाव कम गर्ने तरकिाहरुको प्रयोग गर्न तयार ।




JCI Events Archive