जेसीज सप्ताहको छौठौँ कार्यक्रम ‘उत्प्रेरणा सम्बन्धि तालिम’
2019-07-24 / 2019-07-23     11:00:00am - 03:00:00pm    
Location : mechinagar 15 Organized By : JCI Mechinagar Lady


छैटौ तालिम जुलाइ २३
स्थान : मेचीनगर : १५
तालिमको विषय : उत्प्रेरणा
सभापती : अध्यक्ष मन्जु खनाल
संयोजक : EVP सिता पुरी
प्रमुख अतिथी : वाड अध्यक्ष गुणराज भटराइ
विशिष्ठ अतिथी : शिवालय मन्दिरका अध्यक्ष कुमार बुडाथोकी
प्रशिक्षक : जेसी जय तिम्सिना
आास्था वाचन : सदस्य जेसी र्सिर्मला घिमिरे
स्वागत : संयोजक EVP सीता पुरी
सञ्चालन : माहासचिव जेसी गिता ओझा  
सहभागी : ९५ जना
धन्यबाद ज्ञापन : अध्यक्ष मन्जु खनाल
स्थान : मेचीनगर: १५
कार्यक्रमको उदेश्य : गाउका महिलाहरुलाइ सक्षम बनाउनु ।
अपेक्षीत उपलब्धी :तालिम पशचात आत्मा निर्भर बन्न सकुन ।
प्राप्त उपलब्धी : सहभागीहरुले आफुमा आत्माबिश्वास बडेको अनुभव साथै अझै तालिमको माग गरेको

JCI Events Archive