पाटी-पौवा निर्माणको लागी जस्तापाता वितरण
2019-07-20 / 2019-07-20     08:00:00am - 10:00:00am    
Location : Kusadevi, Panauti - 3 Organized By : JCI Panauti


सामाजिक काममा पनौती जेसीजको निरन्तरता र समुदायसँग जेसीज अन्तर्गत कुशादेवी पनौती वडा नं ३ मा आज पनौती जेसीजद्वारा पाटी पौवा निर्माणको लागी सहयोगार्थ जस्तापाता वितरण कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य आदरनिय शिवप्रसाद हुमागाईज्युको प्रमुख आतिथ्यमा, स्थानिय सामाजिक अभियन्ताहरु, जेसी पुर्व अध्यक्षज्युहरू, जेसी मनहरुको उपस्थितिमा सु-सम्पन्न ।

भौगोलिक कठिनता र प्रतिकुल मौसममा पनि आउनुहुने सहयोगी मनहरूलाई हृदय देखि नमन ।

जय जेसीज, जय पनौती। ????????????????????


JCI Events Archive