प्राकृतिक प्रकोप राहत वितरण
2019-08-03 / 2019-08-03     09:00:00am - 11:00:00am    
Location : Nala, Kabhre Organized By : JCI Panauti


पनौती जेसीजले २०७६ आषाढ २७ गते अविरल वर्षाको कारण सिर्जित प्राकृतिक प्रकोप (पहिरो) बाट पीडित बनेपा न.पा. वडा नं ३ नाला निवासी श्री राम प्रसाद दंगाल परिवारलाई राहत स्वरुप चामल, सिरक, डसना प्रदान गरेको छ । मानवताको सेवा नै जिवन को सर्बोत्तम कार्य हो भन्ने भावना सहित अघि बढेको पनौती जेसीजले समुदायसंग निरन्तर नजिक रहेको काम गरी रहेको छ ।

अविरल वर्षाको कारण सिर्जित प्राकृतिक प्रकोपबाट श्री राम प्रसाद दंगालकी धर्मपत्नी गोमा दंगाल र उहाँकी ७ वर्षिय नातिनी सुहवी दंगालको अकल्पनिय तथा असामयिक निधन दिवंगत प्रति पनौती जेसीज हार्दिक श्रद्धाञ्जली अर्पन गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ ।


JCI Events Archive