पानी,जुस बितरण तथा सरसफाई कार्यक्रम
2019-08-16 / 2019-08-16     07:00:00am - 04:18:00pm     Host Chapter: Kathmandu Lady

Location : Durbar square Basantapur Organized By : JCI


पानी,जुस बितरण तथा सरसफाई कार्यक्रम

16th august २०१९ का दिन जेसिआई काठमाडौँ लेडी द्वारा गाईजात्राको अबसरमा दरबार स्क्वायर बसन्तपुरमा आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रबाट विभिन्न ठाउमा परिक्रमा गराउन आउनुहुने मानिस हरुलाई पानी,जुस बितरण तथा सरसफाई कार्यक्रम गरियो |

JCI Events Archive