( Jaycees week ) quiz contest
2019-08-14 / 2019-08-14     07:00:00pm - 10:00:00pm    
Location : BIRTAMOOD Organized By : JCI Birta Lady


(13th aug 2019 ) मिति २०७६ भाद्र २८ गते मंगलवारका दिन वीरता लेडि जेसीजकि अध्यक्ष जेसी सरु भुर्तेल खनालकाे अध्यक्षता तथा प्याब्सन झापा अध्यक्ष एल. पि. उप्रेतीको प्रमुख आतिथ्यतामा विर्तामोड नगर परिसरका हिसान अन्तर्गत माध्यमिक तह अथार्त कक्षा ११ र १२ का  बिध्थार्थि विच  हाजिरि जवाफ प्रतियाेगिता सम्पन्न गरियाेे । विजयी विध्ार्थिलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

JCI Events Archive