बुटवल जेसीजको प्रस्तुती जेसीज आवाज भाग २
2018-01-28 / 2018-01-28     07:30:00am - 08:00:00am    
Location : Butwal Organized By : JCI Butwal


बुटवल जेसीजको प्रस्तुती जेसीज आवाजको दोस्रो शृङखलामा फ्रेवुअरी महिनमा हुने कार्यक्रमहरुको जानकारी समेटिएको रेडियो सामाग्री, बुटवल जेसीज सन् २०१८ का लागि नवनिवार्चित अध्यक्ष जेसी यमप्रसाद तिवारीसंग यो वर्ष अघि सारिएका कार्यक्रमबारेको अन्तरवार्ता र बुटवल जेसीजको पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व अध्यक्ष सिनेटर अनुपमान सैंजुसंग जेसीज अभियान र यसले पार्ने प्रभावबारे गरिएको कुराकानी प्रसारण भएको थियो । उक्त कार्यक्रममा माघ २१ गते प्रसारण भएको थियो ।

https://www.youtube.com/watch?v=e2G5eN7fw90

JCI Events Archive