बृक्षाराेपण कार्यक्रम
2019-09-28 / 2019-09-28     08:00:00pm - 10:30:00pm    
Location : Deurali Daada, Banepa, Kavre Organized By : JCI Kavre


समुदायमा जेसिज २०१९ अन्तर्गत काभ्रे जेसिज, काभ्रे महिला जेसिजकाे अायाेजनामा बनेपाकाे देउराली डाँडामा बृक्षाराेपण कार्यक्रम मिति २०७६/६/११ गते सम्पन्न भयाे । काभ्रे जेसिजकाे स्थापना भएकाे ४२ वर्ष महिला जेसिजकाे २५ वर्ष र जुनियरकाे ३५ वर्ष गरि जम्मा १०२ वर्षकाे १०२ वटा विरुवाहरु राेपिएकाे थियाे । जसमा तेजपात, अमला, बकाइलाे, सल्लाेे, धुपी, पैंयु, काइरालाे अादिकाे विरुवाहरु राेपिएकाेे थियाे । कार्यक्रमकाे सभापतित्व काभ्रे जेसिजका अध्यक्ष जेसी बिजेश मुल्मीले गर्नुभएकाे थियाे भने विशेष अतिथीकाे रुपमा काभ्रे जेसिजका पूर्व अध्यक्ष एवं नेपाल जेसिजका पूर्व का का उपाध्यक्ष सिनेटर बिकास मान्नधर हुनुहुन्थ्याे ।

JCI Events Archive