राष्ट्रिय बाल दिवस २०७६
2019-09-15 / 2019-09-15     10:30:00am - 04:00:00pm    
Location : Dhulikhel, Kavre Organized By : JCI Kavre


सुनिश्चित बाल अधिकार सम्बृद्ध नेपालकाे अाधार भन्ने मूल नाराका साथ जिल्लामा
राष्ट्रिय बाल दिवस २०७६ नेपाल बाल संगठन काभ्रेकाे मूल अायाेजना तथा काभ्रे जेसिजकाे संयाेजनमा भब्य रुपमा प्रभातफेरी, पुरस्कार तथा छात्रवृति वितरण सहित मनाईयाे। कार्यक्रमकाे प्मुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख उद्धध केसी, विशेष अतिथी प्ररमुख जिल्ला अधिकारी श्रवण तिमल्सिना धुलिखेल नगर उपप्रमुख विमला शर्मा, जिल्ला प्रहरी प्रमुख लगायत विभिन्न विद्यालयका प्र.अ. विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाेे । काभ्रे जेसिजकाे संयाेजनमा सम्पन्न उक्त कार्यक्रमकाे सभापतित्व नेपाल बाल संगठन काभ्रेका सभापति रामकुमार मुल्मीले गर्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन काभ्रे जेसिजका अध्यक्ष जेेसी बिजेश मुल्मीले गर्नुभएकाे थियाे ।

JCI Events Archive