पर्यटन वर्षको प्रर्वद्धन कार्यक्रम
2020-01-18 / 2019-01-18     11:00:00am - 02:00:00pm    
Location : Dhangadi nepal Organized By : JCI Dhangadhi Lady


कार्यक्रम : पर्यटन प्रबद्र्धन सम्बन्धि बोर्डको स्थापना
स्थान : धनगढी उपमहानगरपालिका
सभापति : लक्ष्मी शाही
प्रमुख अतिथि : धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष लक्ष्मी चौधरी
सहभागि संख्या : २५ जना
उदेश्य : पर्यटन वर्ष २०२० लाई सफल पार्न धनढगी उपमहानगर क्षेत्रमा भएका पर्यटकीय क्षेत्रलाई चिनाउने उदेश्यका साथ यस क्षेत्रमा भएका पर्यटकीय क्षेत्रमा जाने नक्सासहितको बोर्डको स्थापना गरिएको हो ।
कार्यक्रममा धनगढी लेडी जेसीजकी निवर्तमान अध्यक्ष पुनम चनौट, धनगढी जेसीजका २०२० का अध्यक्ष श्याम पाठकलगायतको सहभागिता रहेको थियो ।

JCI Events Archive